विदाको दिन सरकारी नम्बरका सवारी गडाउन नपाइने नियम मत्रै मिचिएको हैन; मोटर साइकल चालक र ती वडाअध्यक्ष दुबैको लाइसेन्स पनि रहेनछ। ब्लुबुक माग्दा त्यो पनि छैन।
भिडियोमा हेर्नुस् ट्राफिकले सरकारी मोटरसाइकल समाएपछि के भयोः
https://www.youtube.com/watch?v=iTD6OCGwaK0&feature=youtu.be
No comments:
Post a Comment