आन्दोलन हिंसात्मक हुन थालेपछि अहिले धनकुटामा निषेधाज्ञा जारी गरिएको छ । प्रर्दशनकारीले सरकारी कार्यालय तोडफोड र आगजनी गर्न थालेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार धनकुटा बजारमा सरकारी कार्यालय रहेका आसपासका क्षेत्रमा समूहमा हिँड्न समेत नपाइने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो
Thursday, January 18, 2018
सिडिओले भने ‘आन्दोलन हिंसात्मक नहोस्’, सांसदले उल्टै भने ‘जे पनि हुन सक्छ’
धनकुटा। अस्थायी राजधानी धनकुटा नभएपछि धनकुटाका निर्वाचित सांसद पनि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा सडकमा आएका सांसदले आफूलाई ‘जे पनि हुन सक्ने’ चेतावनी दिएका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले आफूले सांसदलाई आन्दोलन हिंसात्मक नहोस् भन्दा यस्तो जवाफ पाएको बताए ।
आन्दोलन हिंसात्मक हुन थालेपछि अहिले धनकुटामा निषेधाज्ञा जारी गरिएको छ । प्रर्दशनकारीले सरकारी कार्यालय तोडफोड र आगजनी गर्न थालेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार धनकुटा बजारमा सरकारी कार्यालय रहेका आसपासका क्षेत्रमा समूहमा हिँड्न समेत नपाइने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो
आन्दोलन हिंसात्मक हुन थालेपछि अहिले धनकुटामा निषेधाज्ञा जारी गरिएको छ । प्रर्दशनकारीले सरकारी कार्यालय तोडफोड र आगजनी गर्न थालेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार धनकुटा बजारमा सरकारी कार्यालय रहेका आसपासका क्षेत्रमा समूहमा हिँड्न समेत नपाइने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment