बसमा रहेका ५ जनाको भने उद्धार गर्न सफल रहेको त्यहाँका अधिकारकर्मीलाई उदृत गर्दै बीबीसीले जनाएको छ। त्यहाँको स्थानीय समय अनुसार आज साढे १० बजे उक्त घटना भएको समाचारमा जनाइएको छ। बसमा धेरै जसो उजवेकिस्तानको नागरिक सवार थिए।
आगलागीको कारण भने खुलेको छैन्। घटनाको थप विवरण आउँन बाँकी छ। उत्तरपश्चिमस्थित काजकिस्तानमा एउटा यात्रुबाहक बसमा आगगाली हुँदा कम्तिमा ५२ जनाको जलेर मृत्यु भएको छ।
बसमा रहेका ५ जनाको भने उद्धार गर्न सफल रहेको त्यहाँका अधिकारकर्मीलाई उदृत गर्दै बीबीसीले जनाएको छ। त्यहाँको स्थानीय समय अनुसार आज साढे १० बजे उक्त घटना भएको समाचारमा जनाइएको छ। बसमा धेरै जसो उजवेकिस्तानको नागरिक सवार थिए।
आगलागीको कारण भने खुलेको छैन्। घटनाको थप विवरण आउँन बाँकी छ।
No comments:
Post a Comment