Thursday, January 18, 2018

५ विकेटका कारण रातारात स्टार बने यी क्रिकेटर

एजेन्सी । यू १९ विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शनका कारण अनुकुल राय रातारात स्टार बनेका छन्। पपुआ न्यूगिनीविरुद्ध भएको खेलमा रायले १४ रनमा ५ विकेट लिएका थिए। उनी बाँया हातले बलिङ गर्छन्। तर पनि उनको प्रदर्शनले धेरैलाई चकित बनाएको छ।
सन् २०१२ मा जमशेदपुरमा आएका राय सोनारी स्थित झारखण्ड क्रिकेट एकेडेमीमा आवद्ध भएका थिए। उनका बाबु सुधाकर राय लोअर अदालतमा काम गर्छन भने आमा गृहनी हुन्। भारतको समस्तीपुर तथा पटेल मैदानमा क्रिकेटको तरंग पैदा गर्ने अनुकुल सामान्य परिवारका सदस्य हुन्।
यू १९ विश्वकप क्रिकेट अन्तर्गत पपुआ न्यूगिनी विरुद्ध भएको खेलमा रायले १४ रनमै ५ विकेट लिएका थिए। उनको उत्कृष्ट प्रदर्शनका कारण उनी एकाएक चर्चामा आएका हुन्। खरमा लुकीछिपी क्रिकेट खेल्ने सामान्य परिवारका अनुकुलको उत्कृष्ट प्रदर्शनले धेरैको मन जितेको छ। घरमा लुकीछिपी

No comments:

Post a Comment