यो घटना भारतको यूपीस्थित मथुरा क्षेत्रको हो। अपराधिलाई पक्राउ गर्ननवादा भन्ने गाउँमा पुगेको प्रहरी टोलीलाई देखेर उपराधिहरुले फायरिङ गर्न सुरु गरेपछि प्रहरीले प्रतिरक्षाका लागि गोली चलाएको थियो। तर उक्त गोली नजिकै खेलिरहेका बालकको टाउँको लागेपछि उनको घटना स्थलमै ज्यान गएको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बालकको मृत्युपछि त्यहाँका सीएमले बालकका परिवारलाई पाँच लाख क्षतिपूत्र्तिको घोषणा गरेको छ। खेलिरहेको बालकको हत्या भएपछि परिवार शोकाकुल बनेका छन्।
No comments:
Post a Comment